काठमाडौँ । कात्तिक २, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र वायु सेवा सञ्चालकहरूबीच आन्तरिक हवाई भाडामा नयाँ सहमति भएको छ। क्यानका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकमा वायुसेवा सञ्चालक संघका अध्यक्षसहित आन्तरिक वायुसेवा कम्पनीहरूका प्रतिनिधिहरूको सहभागिता रहेको...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend