images

२०८३ आश्विन १९ गते

images
images
images

बुढानिलकण्ठ हेरिटेज लिमिटेडले आईपीओ निष्कासन गर्न साधारण सभा डाक्यो

बुढानिलकण्ठ हेरिटेज लिमिटेडले आईपीओ निष्कासन गर्न साधारण सभा डाक्यो

images
images
आइतवार, कार्तिक २ २०८२
आइतवार, कार्तिक २ २०८२
  • काठमाडौँ । कातिक २, बुढानिलकण्ठ हेरिटेज लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्नका लागि साधारण सभा डाकेको छ। असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २५ गतेका लागि साधारण सभा बोलाउने निर्णय गरेको हो।

    images
    images

    सभामा आईपीओ निष्कासन सम्बन्धी प्रस्ताव सँगै, आवश्यक परे कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ। साथै, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने र २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने एजेन्डा समेत सभामा प्रस्तुत गरिनेछ।

    उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुने जानकारी दिइएको छ। सभामा कम्पनीको वार्षिक प्रतिवेदन, अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण लगायत अन्य नियमित एजेन्डाहरू पनि पारित गरिनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend