images

२०८३ आश्विन १६ गते

images
images
images

गरिमा विकास बैंकको नयाँ वर्ष अफर दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट

गरिमा विकास बैंकको नयाँ वर्ष अफर दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट

images
images
शनिवार, चैत्र २३ २०८१
शनिवार, चैत्र २३ २०८१
  • काठमाडौंः गरिमा विकास बैंकको डेबिट।क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ प्लेटफर्म दराजबाट सामान खरिद गर्दा ग्राहकले १५% सम्म छुट पाउने भएका छन् । ग्राहकलाई छुट दिन बैंक र दराज बीच सम्झौता भएको हो ।

    images
    images

    बैंकले नयाँ वर्ष २०८२ लाई लक्षित गरेर छुट योजना सार्वजनिक गरेको हो । योजना अन्तर्गत बैंकका क्रेडिट कार्ड होल्डर ग्राहकले दराजको बेवसाइट वा मोबाइल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५% वा अधिकतम ७ सय ५० रुपैयाँसम्म र डेबिट कार्ड होल्डरले १०% वा अधिकतम ५ सय सम्म छुट पाउनेछन् ।

    छुट योजना २०८१ चैत २२ गते देखि २०८१ चैत ३१ गते सम्म लागू हुने बैंकले जनाएको छ । हाल बैंकले १२३ शाखा, १ एक्सटेन्सन कार्यालय र ५० एटिएम मार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend