images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • बिहीबारदेखि नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ ...

बिहीबारदेखि नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट हुने

बिहीबारदेखि नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट हुने

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बिहीबार (भोलि) बाँडफाँट हुने भएको छ। 

    images
    images

    बिक्री प्रबन्धक रहेको एनआइएमबी एस क्यापिटलका अनुसार बिहीबार बिहान ८.३० बजे आफ्नै कार्यालय लाजिम्पाट काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने अन्तिम तयारी भएको जानकारी दिएको छ ।

     उक्त, आइपीओमा मागभन्दा १३.२७ गुणा बढी आवेदन परेको छ । यसर्थ गोला प्रथाबाट आइपीओ बाँडफाँट गरिने भएको छ। यसमा १९ लाख ९७७ जनाले कुल २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका छन्।

    images
    images

    जसमा १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १७ लाख १७ हजार ४७७ जनाको भने हात खाली हुनेछ । कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend