images

२०८३ कार्तिक २९ गते

images
images
images

कालिञ्चोक घुम्न आउने पर्यटकको रोजाइमा कुरी बजार

कालिञ्चोक घुम्न आउने पर्यटकको रोजाइमा कुरी बजार

images
images
आइतवार, कार्तिक २९ २०८३
आइतवार, कार्तिक २९ २०८३
  • दोलखा, २९ कात्तिक । दोलखाको कालिञ्चोक गाउँपालिकामा पर्ने कुरी बजार आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा रहेको छ ।

    images
    images

    कालिञ्चोक भगवती मन्दिरको दर्शन गर्न आउने भक्तजन तथा घुमफिरका लागि पुग्ने पर्यटकको प्रमुख बसाइस्थल बनेको कुरी बजारमा होटल तथा पर्यटन व्यवसाय सञ्चालनमा छन् ।

    कालिञ्चोक घुम्न आउने अधिकांश पर्यटक तथा मन्दिर दर्शनका लागि पुग्ने भक्तजन एक रात कुरी बजारका होटलमा बिताउने गर्छन् । यहाँको प्राकृतिक सौन्दर्य र पर्यटन गतिविधिले बजारलाई पर्यटकीय केन्द्रका रूपमा चिनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend