images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • नेपाल माइक्रोको आईपीओमा ९.५५ गुणा बढी...

नेपाल माइक्रोको आईपीओमा ९.५५ गुणा बढी आवेदन

नेपाल माइक्रोको आईपीओमा ९.५५ गुणा बढी आवेदन

images
images
बुधवार, फाल्गुण १४ २०८१
बुधवार, फाल्गुण १४ २०८१
  • काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपीओमा ९.५५ गुणा बढी आवेदन परेको छ । 

    images
    images

    आईपीओ निष्काशनको तेस्रो दिन मंगलबार साँझ ५ बजेर ६ मिनेटसम्ममा ९.५५ गुणा बढी आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार सो अवधिसम्ममा १३ लाख ५३ हजार ४२६ जना आवेदकले १ करोड ७६ लाख २९ हजार ३०० कित्ताका लागि आवेदन दिएका हुन्  । 

    जबकी कम्पनीले जम्मा १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले फागुन ११ गतेदेखि आईपीओ निष्काशन गरेको थियो, जसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend