images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • बोर्डले दियो नेपाल माइक्रो इन्स्योरेन्सलाई आईपीओ...

बोर्डले दियो नेपाल माइक्रो इन्स्योरेन्सलाई आईपीओ निष्कासन अनुमति

बोर्डले दियो नेपाल माइक्रो इन्स्योरेन्सलाई आईपीओ निष्कासन अनुमति

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले साधारण सेयरको सार्वजनिक निष्कासन (आइपीओ) अनुमति पाएको छ।

    images
    images

    नेपाल धितोपत्र बोर्डले पुस २५ गते नेपाल माइक्रो इन्स्योरेन्सलाई आइपीओ अनुमति दिएको हो। आइपीओ अनुमति पाउने नेपाल माइक्रो इन्स्योरेन्स दोस्रो लघु बीमक हो। 

    धितोपत्र बोर्डको अनुमतिसँगै अब नेपाल माइक्रो इन्स्योरेन्स सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता साधारण शेयर जारी गर्नेछ।

    images
    images

    आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुग्नेछ। जुन लघु बीमकले कायम गर्नुपर्ने न्यूनतम चुक्ता पुँजी हो। कम्पनीमा संस्थापक सेयर धनीहरूको ५२ करोड रुपैयाँ ५० लाख रुपैयाँ लगानी रहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend