images

२०८३ आश्विन १५ गते

images
images
images

मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई लाभांश नदिने

मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई लाभांश नदिने

images
images
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । 

    images
    images

    बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०\८१ को वितरणयोग्य मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

    सोही बैठकले गत आर्थिक वर्षसम्म कायम भएको वितरणयोग्य मुनाफालाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने र सोही अनुसारको वित्तीय विवरण प्रकाशित गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend