images

२०८३ कार्तिक २९ गते

images
images
images
  • शेयर
  • साताको अन्तिम कारोबार दिन प्रि–ओपन सेसनमा...

साताको अन्तिम कारोबार दिन प्रि–ओपन सेसनमा नेप्से २.३५ अंकले घट्यो

साताको अन्तिम कारोबार दिन प्रि–ओपन सेसनमा नेप्से २.३५ अंकले घट्यो

images
images
शुक्रवार, कार्तिक २० २०८३
शुक्रवार, कार्तिक २० २०८३
  • काठमाडौं, २० कात्तिक । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक २.३५ अंकले घटेर बन्द भएको छ।

    images
    images

    अघिल्लो कारोबार दिन बिहीबार १२.९५ अंक घटेर २६५२.५८ विन्दुमा बन्द भएको नेप्से यस दिन प्रि–ओपन सेसनमा थप घटेर २६५०.२३ विन्दुमा झरेको हो। यस दिन सेन्सेटिभ इण्डेक्स पनि ०.४९ अंकले घटेको छ।

    शुक्रबार प्रि–ओपन सेसनमा ५९ वटा स्टकको ८९ पटक कारोबार भएको छ। उक्त अवधिमा ३ हजार ८०० कित्ता सेयर १८ लाख ४५ हजार ५९० रुपैयाँमा खरिदबिक्री भएको छ।

    images
    images

    कारोबारमा आएका ५९ स्टकमध्ये ११ वटाको मूल्य बढेको छ भने ४० वटाको मूल्य घटेको छ। बाँकी ८ वटा स्टकको मूल्य भने स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend