images

२०८३ कार्तिक २९ गते

images
images
images

प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो,

प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो,

images
images
बिहिवार, कार्तिक १९ २०८३
बिहिवार, कार्तिक १९ २०८३
  • काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

    images
    images

    अघिल्लो कारोबार दिन बुधबार १.४० अंकले बढेर २६६५.५३ विन्दुमा बन्द भएको नेप्से यस दिन प्रि–ओपन सेसनमा ०.४१ अंकले बढेर २६६५.९५ विन्दुमा पुगेको हो। यस सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.०३ अंकले बढेको छ।

    बिहीबार प्रि–ओपन सेसनमा ६७ वटा स्टकको १२५ पटक कारोबार भएको छ। उक्त अवधिमा ४५ हजार ३५८ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४४ लाख ६२ हजार ३३० रुपैयाँ ९० पैसाको कारोबार भएको छ।

    images
    images

    कारोबारमा आएका स्टकमध्ये १७ वटाको मूल्य बढेको छ भने ४३ वटाको मूल्य घटेको छ। बाँकी ७ वटा स्टकको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend