images

२०८३ कार्तिक २९ गते

images
images
images

प्रि–ओपन सेसनमा नेप्से .अंकले बढ्यो,

प्रि–ओपन सेसनमा नेप्से .अंकले बढ्यो,

images
images
बुधवार, कार्तिक १८ २०८३
बुधवार, कार्तिक १८ २०८३
  • काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ४.२६ अंकले बढेको छ।

    images
    images

    अघिल्लो कारोबार दिन मंगलबार ६.६२ अंकले बढेर २ हजार ६६४.१३ विन्दुमा बन्द भएको नेप्से बुधबार प्रि–ओपन सेसनमा ४.२६ अंकले बढेर २ हजार ६६८.४० विन्दुमा पुगेको हो। यस सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.३५ अंकले बढेको छ।

    बुधबार प्रि–ओपन सेसनमा ७० वटा स्टकको १३८ पटक कारोबार भएको छ। उक्त कारोबारमा १ लाख १७ हजार ३७८ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४ करोड ४८ लाख १३ हजार १३८ रुपैयाँको कारोबार भएको छ।

    images
    images

    यस अवधिमा २० वटा स्टकको मूल्य बढेको छ भने ३३ वटाको मूल्य घटेको छ। बाँकी १७ वटा स्टकको मूल्य भने स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend