images

२०८३ कार्तिक २९ गते

images
images
images

प्रि–ओपन सेसनमा नेप्से ३.८२ अंकले घट्यो

प्रि–ओपन सेसनमा नेप्से ३.८२ अंकले घट्यो

images
images
बिहिवार, कार्तिक १२ २०८३
बिहिवार, कार्तिक १२ २०८३
  • काठमाडौं । बिहीबारको प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.८२ अंकले घटेर २६६०.२३ विन्दुमा झरेको छ।

    images
    images

    अघिल्लो कारोबार दिन बुधबार ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा बन्द भएको नेप्से बिहीबार प्रि–ओपन सेसनमा घटेको हो। यस सेसनमा सेन्सेटिभ इण्डेक्स पनि १.१७ अंकले घटेको छ।

    प्रि–ओपन सेसनमा ७७ वटा स्टकको १३९ पटक कारोबार भएको छ। उक्त कारोबारमा ११ हजार ८४७ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ५२ लाख २५ हजार ३५७ रुपैयाँ ५० पैसाको कारोबार भएको छ।

    images
    images

    यस अवधिमा २६ वटा स्टकको मूल्य बढेको छ भने ३५ वटाको मूल्य घटेको छ। बाँकी १६ वटा स्टकको मूल्यमा कुनै परिवर्तन भएको छैन।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend