images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • माछापुच्छ्रे बैंकले पायो अग्राधिकार सेयर निष्कासन...

माछापुच्छ्रे बैंकले पायो अग्राधिकार सेयर निष्कासन अनुमति

माछापुच्छ्रे बैंकले पायो अग्राधिकार सेयर निष्कासन अनुमति

images
images
बुधवार, फाल्गुण ६ २०८२
बुधवार, फाल्गुण ६ २०८२
  • काठमाडौं । माछापुच्छ्रे बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने अनुमति पाएको छ।नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको हो ।

    images
    images

    बोर्डले बैंकलाई १०० रुपैयाँ अंकित दरले कुल ३ करोड कित्ता अग्राधिकार सेयर निष्कासन गर्न अनुमति दिएको हो ।अब बैंकले ८.२५ प्रतिशत लाभांश दर भएको अग्राधिकार सेयर निष्काशन गर्नेछ जुन सेयर परिपत्र विधिबाट बिक्री गरिने जनाइएको छ ।उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend