images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • माछापुच्छ्रे बैंकको ३० लाख ९७ हजार...

माछापुच्छ्रे बैंकको ३० लाख ९७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

माछापुच्छ्रे बैंकको ३० लाख ९७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
सोमवार, माघ १९ २०८२
सोमवार, माघ १९ २०८२
  • काठमाडौं- माछापुच्छ्रे बैंकको ३० लाख भन्दा बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।बैंकको संस्थापक समूहको ३० लाख ९७ हजार ३८० कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई बैंककै संस्थापक सेयरधनीहरुले मात्र खरिद निवेदन दिन सक्नेछन्।

    images
    images

    निवेदन ३५ दिनभित्र दिनुपर्नेछ। निवेदन काठमाडौंको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलको कार्यालयमा पेस गर्न सकिनेछ।तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend