images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • माछापुच्छ्रे बैंकको करिब ९९ हजार कित्ता...

माछापुच्छ्रे बैंकको करिब ९९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

माछापुच्छ्रे बैंकको करिब ९९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

images
images
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो ९८ हजार ८९७ कित्ता साधारण शेयर बिक्रीमा रहेको जनाएको छ । आइतबार एक सूचना जारी गर्दै बैंकले गान्धी पण्डितको नाममा रहेको शेयर बिक्री गर्न लागेको जनाएको हो ।

    images
    images

    पहिलो चरणमा यो शेयर संस्थापक सदस्यहरूको लागि मात्रै आह्वान गरिएको हो । जसअनुसार संस्थापक शेयरधनीले आजको ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेड सुन्धारास्थित बागदरबार जेडीए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको शेयर विभागमा सम्पर्क गर्न भनेको छ ।यदि तोकिएको समयमा पनि शेयर बिक्री नभएमा यो शेयर सर्वसाधारणका लागि खुला हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend