images

२०८३ आश्विन १५ गते

images
images
images

मुक्तिनाथ विकास बैंकद्वारा लाभांश घोषणा

मुक्तिनाथ विकास बैंकद्वारा लाभांश घोषणा

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

    images
    images

    जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ४.६७ प्रतिशत नगद लाभांश गरि कुल १८.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

    नेपाल राष्ट्र बैंकले स्वीकृत गरी कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend