images

२०८३ आश्विन १६ गते

images
images
images

गरिमा विकास बैंकले जित्यो ‘द बेस्ट बैंक’ अवार्ड जित्यो

गरिमा विकास बैंकले जित्यो ‘द बेस्ट बैंक’ अवार्ड जित्यो

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • काठमाडौं । गरिमा विकास बैंक लिमिटेड 'इमर्जिंग एशिया बैंकिंग कन्क्लेभ एण्ड अवार्ड्स २०२५' मा 'द बेस्ट बैंक' अवार्डबाट सम्मानित भएको छ।

    images
    images

     यसका साथै बैंकले 'Best AI/ML Implementation' विधामा उत्कृष्ट अवार्ड र 'Best MSME Acceleration' विधामा 'Runner-up' अवार्ड प्राप्त गरेको छ।

    भारतको नयाँ दिल्लीमा अगस्ट २९ मा आयोजित उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रुपमा अवार्ड ग्रहण गरेका थिए।यस उपाधिले आफ्ना ग्राहकहरूलाई निरन्तर सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्ने बैंकको लक्ष्यमा थप ऊर्जा मिलेको बैंकले जनाएको छ। बैंकले ग्राहक, नियमनकारी निकाय, शेयरधनी र शुभचिन्तकहरूलाई धन्यवाद व्यक्त गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend