images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • कामना सेवा विकास बैंकको संस्थापक सेयर...

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले सुचना जारी गर्दै आज बिहीबार देखि ९ हजार ७ सय २ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

    images
    images

    बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै बोलकबोल प्रक्रियामार्फत यो सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकका संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend