काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड-इले आर्थिक वर्ष २०८१\८२ को लागि लाभांश घोषणा गरेको छ।कोषले आफ्ना इकाईधनीहरुलाई कर सहित ४.२७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।एनएमबी क्यापिटलले...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend