images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने नेपाल...

शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने नेपाल पुनर्बीमा कम्पनीको घोषणा

शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने नेपाल पुनर्बीमा कम्पनीको घोषणा

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले नेपाल बिमा प्राधिकरणले पुँजी वृद्धि गर्न दिएको निर्देशन तथा तोकिएको समय सीमा भित्र पुँजी पुर्‍याउन सो बाटो अपनाउने निर्णय गरेको हो । 

    images
    images

    प्राधिकरणले माघभित्र पुँजी पुर्‍याउने समय सीमा दिएको छ । सो अवधिभित्र पुनर्बिमा कम्पनीले २० अर्ब पुँजी पुर्‍याउनुपर्छ । तर, पुँजीलाई २६ अर्ब पुर्‍याउनुपर्ने व्यवस्थापनको सुझाव अनुसार सो बराबरको हकप्रद शेयर निष्कासन गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । यसका लागि आगामी साधारण सभामा विशेष प्रस्ताव पेस गर्ने निर्णय समेत भएको कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend