images

२०८३ आश्विन २४ गते

images
images
images

दरमखोला हाइड्रो इनर्जीकाे आईपीओ खुल्याे

दरमखोला हाइड्रो इनर्जीकाे आईपीओ खुल्याे

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज साउन १५ गतेदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकाे हाे । 

    images
    images

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये आम सर्वसाधारणका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

    उक्त आईपीओमा साउन १९ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम् १० कित्ता र अघिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीले यस अघि नै निष्काशन गरेर बाँडफाँड गरिसकेकाे छ ।

    images
    images

    यस आईपीओको विक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ भने आईपीओ निष्काशन, आवेदन संकलन र बाँडफाँडको सम्पूर्ण कार्यको व्यवस्थापन गर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend