श्रीनगर एग्रिटेक इण्डिष्ट्रिजले आइपिओ ल्याउने भएको छ। कम्पनीले मंगलबार धितोपत्र बोर्डबाट आइपिओ ल्याउन स्वीकृति पाएको छ।कम्पनीले अंकित मूल्य एक सय रूपैयाँको दरमा ३२ लाख ६२ हजार कित्ता सेयर जारी गर्ने भएको हो।सेयर जारी गरेर कम्पनीले...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend