images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • सनराइज क्यापिटलका दुई म्युचुअल फण्डको आकर्षक...

सनराइज क्यापिटलका दुई म्युचुअल फण्डको आकर्षक लाभांश घोषणा

सनराइज क्यापिटलका दुई म्युचुअल फण्डको आकर्षक लाभांश घोषणा

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले सञ्चालन गरेका दुई म्युचुअल फण्ड कम्पनीले आकर्षक लाभांश घोषणा गरेका छन् । सनराइज ब्लुचिप फण्ड र लक्ष्मी भ्यालु फण्ड–२ को लाभांश घोषणा भएको हो । 

    images
    images

    सनराइज ब्लुचिप फण्ड यो वर्ष इकाईधनीलाई १९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । त्यस्तै, लक्ष्मी भ्यालु फण्ड–२ ले १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । 

    म्युचुअल फण्डको लाभांश फण्ड व्यवस्थापकले निर्णय गरी वितरण गर्न सक्छन् । यसको जानकारी मात्रै दोस्रो बजार तथा नियामक नेपाल धितोपत्र बोर्डलाई दिनुपर्ने व्यवस्था छ । गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा सुधार देखिएकोले म्युचुअल फण्डको लाभांश क्षमता बढ्दै गएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend