images

२०८३ आश्विन २५ गते

images
images
images

गलौँदीमा पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

गलौँदीमा पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

images
images
आइतवार, आश्विन २५ २०८३
आइतवार, आश्विन २५ २०८३
  • धादिङ । नदी कटानका कारण सडक भासिएर अवरुद्ध पृथ्वी राजमार्ग धादिङको गलौँदीमा आइतबार अपराह्नदेखि दुईतर्फी सञ्चालनमा आएको छ। गजुरी गाउँपालिका–५ स्थित भासिएको सडकको माथिल्लो भाग कटान गरेर दिउँसो ३ः१० बजेदेखि यातायात सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

    images
    images

    शुक्रबार साँझ सडकको करिब सय मिटर भाग चर्किनुका साथै २० मिटर खण्ड भासिएपछि यातायात अवरुद्ध भएको थियो। सडक खुलेसँगै दसैँका लागि घर जाने यात्रु तथा अन्य सवारीसाधनलाई आवतजावत सहज भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend