images

२०८३ आश्विन २५ गते

images
images
images

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा सेना परिचालन

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा सेना परिचालन

images
images
आइतवार, आश्विन २५ २०८३
आइतवार, आश्विन २५ २०८३
  • गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर परिचालन गरेको छ। सेनाले स्थलमार्गबाट समेत उद्धार जारी राख्दै प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend