काठमाडौं, ९ मङ्सिर । काठमाडौं महानगरपालिकाले अनामनगरमा अटिजम विद्यालय तथा अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय भवनको शिलान्यास गरेकी छन्। अटिजम भएका बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिन र उनीहरूको अधिकार सुनिश्चित गर्न केन्द्र स्थापना गर्न लागिएको महानगरले जनाएको छ।






.gif)
