images

२०८३ मंसिर १२ गते

images
images
images
  • अन्य
  • पोखरा रङ्गशालामा खेल अभ्यास, पृष्ठभूमिमा माछापुच्छ्रे...

पोखरा रङ्गशालामा खेल अभ्यास, पृष्ठभूमिमा माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला

पोखरा रङ्गशालामा खेल अभ्यास, पृष्ठभूमिमा माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला

images
images
शनिवार, मंसिर १२ २०८३
शनिवार, मंसिर १२ २०८३
  • पोखरा, १२ मङ्सिर । पर्यटकीय नगरी पोखराको प्राकृतिक सौन्दर्य र खेलकुद गतिविधिको सुन्दर दृश्य एकैसाथ देखिएको छ।

    images
    images

    पोखरा महानगरपालिका–१० स्थित पोखरा रङ्गशालाको फुटबल मैदानमा शनिबार बिहान खेलाडीहरू अभ्यासमा व्यस्त देखिएका छन्। अभ्यासरत खेलाडीहरूको पृष्ठभूमिमा देखिएको माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाले रङ्गशालाको दृश्यलाई थप आकर्षक बनाएको छ।

    प्राकृतिक सौन्दर्य र खेलकुद गतिविधिको संगम बनेको पोखराको यस दृश्यले सहरको विशिष्ट पहिचानसमेत झल्काएको छ।

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend