इलाम, ६ मंसिर । इलामको पर्यटकीय क्षेत्र सूर्योदय नगरपालिका–७ स्थित कन्याममा घोडा सयर गर्दै पर्यटक रमाइरहेका छन्।
पछिल्लो समय कन्याम घुम्न आउने पर्यटक घोडा चढेर मनोरञ्जन लिने गरेका छन्।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend