काठमाडौं। साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ६.२५ अंकले बढेर ३००८.३३ को विन्दुमा आईपुगेको छ ।यस सेसनमा ४ करोड ६३ लाख ७१ हजार १५९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ७२ कम्पनीको ७० हजार २९४ कित्ता सेयर कारोबार भएको हो ।




.gif)



