images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.६९...

प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.६९ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.६९ अंकले बढ्यो

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • काठमाडौं । प्रि ओपन सेसनमा मंगलबार नेप्से परिसूचक ४.६९ अंकले बढेर २९७६.०० विन्दुमा पुगेको छ। यो समयमा ७३ वटा स्क्रिप्सको ५ हजार ७१९ कित्ता सेयर ३५ लाख  ६५४ रुपैयाँमा खरिदबिक्री भए।

    images
    images

    प्रि ओपन सेसनमा  ४६ स्टक्सको मूल्य बढ्दा २३ वटाको घट्यो। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend