images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • रिभर फल्सद्वारा हकप्रद निष्कासनका लागि बुक...

रिभर फल्सद्वारा हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय

रिभर फल्सद्वारा हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • काठमाडौं । रिभर फल्स पावरले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ। कम्पनीले साउन २६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो।यसअनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

    images
    images

    कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा ७० करोड रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद सेयर निष्कासेन गर्न लागेको हो।कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend