images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • जोशी हाइड्रोपावरको हकप्रद सेयरमा आजदेखि आवेदन...

जोशी हाइड्रोपावरको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

जोशी हाइड्रोपावरको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • काठमाडौं ।  जोशी हाइड्रोपावरले आज साउन १५ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ । नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रोपावरलाई हाल कायम चुक्तापुँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको १०ः६.५ अनुपातमा अर्थात् ६५ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ। यससँगै कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।

    images
    images

    कम्पनीका सेयरधनीहरुले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। यो हकप्रदमा भदौ ४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।हकप्रद सेयर जारी गर्न कम्पनीले गत असार ८ गते १ दिनका लागि बुक क्लोज गरेकोले असार ५ गते (६ गते शुक्रबार र ७ गते शनिबार) सम्म कायम भएका सेयरधनीहरुले मात्रै यो हकप्रदमा आवेदन दिन सक्नेछन्।कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend