images

२०८३ आश्विन १७ गते

images
images
images

म्याक्स टाइगरको ‘दशैं धमाका २०२६’

म्याक्स टाइगरको ‘दशैं धमाका २०२६’

३६ जनालाई यामाहा र एक जनालाई प्रोटोन कार

images
images
शनिवार, आश्विन १७ २०८३
शनिवार, आश्विन १७ २०८३
  • काठमाडौँ । दशैंको अवसर पारेर म्याक्स टाइगर इनर्जी ड्रिंकले उपभोक्ताका लागि आकर्षक पुरस्कारसहितको ‘दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ।

    images
    images

    ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले अभियानको औपचारिक घोषणा गरेको हो। अभियान  अन्तर्गत म्याक्स टाइगरका विशेष पुरस्कार युक्त क्यान देशभर वितरण गरिने कम्पनीले जनाएको छ।

    अभियोजन अनुसार ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर जित्नेछन्। जसमध्ये १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर प्राप्त गर्नेछन्। त्यस्तै, अभियानको बम्पर पुरस्कारका रूपमा एक जना भाग्यशाली विजेताले प्रोटोन कार जित्ने अवसर पाउनेछन्।

    images
    images

    कम्पनीका अनुसार विशेष पुरस्कारयुक्त क्यान प्राप्त गर्ने उपभोक्ता नै अभियानका विजेता बन्नेछन्। त्यस्ता क्यान देशभर वितरण गरी अभियानलाई उपभोक्तामाझ पुर्‍याउने तयारी गरिएको छ।

    म्याक्स टाइगरले ‘दशैं धमाका २०२६’ मार्फत उत्पादनसँगै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्दै उपभोक्तासँगको सम्बन्ध थप सुदृढ गर्ने उद्देश्य राखेको जनाएको छ। चाडपर्वको उत्साह र उपभोक्त र उत्सवको प्रमुख अवसर भएकाले यही चाडपर्वको माहोललाई लक्षित गरी अभियान ल्याइएको कम्पनीले जनाएको छ। देशभर वितरण हुने पुरस्कारयुक्त क्यानमार्फत उपभोक्ताले म्याक्स टाइगरको क्यान खोल्दा नै आफूलाई पुरस्कार परेको छ कि छैन भन्ने उत्सुकता सहित अभियानमा सहभागी हुन सक्नेछन्।ाको ऊर्जालाई ब्रान्डसँग जोड्दै दशैंलाई थप रोमाञ्चक बनाउने कम्पनीको भनाइ छ।

    नेपालीका लागि दशैं किनमेल, भेटघाट र उत्सवको प्रमुख अवसर भएकाले यही चाडपर्वको माहोललाई लक्षित गरी अभियान ल्याइएको कम्पनीले जनाएको छ। देशभर वितरण हुने पुरस्कारयुक्त क्यानमार्फत उपभोक्ताले म्याक्स टाइगरको क्यान खोल्दा नै आफूलाई पुरस्कार परेको छ कि छैन भन्ने उत्सुकता सहित अभियानमा सहभागी हुन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend