images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा ७.६६ अंकले बढ्यो...

प्रि ओपन सेसनमा ७.६६ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा ७.६६ अंकले बढ्यो नेप्से

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.६६ अंकले बढेर २९६१.८० विन्दुमा पुगेको छ। 

    images
    images

    यस सेसनमा ७५ लाख ९२ हजार ६२९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    सेसन अवधिभरमा ५५ कम्पनीको ८ हजार १२७ कित्ता सयर कारोबार भएको हो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend