images

२०८३ आश्विन १६ गते

images
images
images

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज थप दुई कम्पनीको २४ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

    images
    images

    नेप्सेमा रुरु जलविद्युत परियोजनाको १५ प्रतिशत बोनस बापतको ७ लाख ३९ हजार ९८५.४८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यसैगरी, नेशनल लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनस बापतको १६ लाख ६० हजार ८६८.४० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

    सूचीकृतपश्चात् उक्त कम्पनीहरूको सेयर सम्बन्धित सेयर धनीहरूको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend