images

२०८३ मंसिर १२ गते

images
images
images
  • शेयर
  • नेरुडे मिर्मिरे लघुवित्तको सञ्चालकमा शिलू कार्की...

नेरुडे मिर्मिरे लघुवित्तको सञ्चालकमा शिलू कार्की र सम्झना घिमिरे नियुक्त

नेरुडे मिर्मिरे लघुवित्तको सञ्चालकमा शिलू कार्की र सम्झना घिमिरे नियुक्त

images
images
शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको रिक्त रहेको सञ्चालक समिति सदस्यमा शिलू कार्की र सम्झना घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त सञ्चालकमा कार्की र घिमिरेलाई नियुत्त गरेको हो । 

    images
    images

    रिक्त रहेको संस्थापक समूह तर्फको संचालक पदमा विराटनगर–१५, मोरङ घर भइ हाल बुढानिलकण्ठ ३, विष्णुदर्शनका शिलू कार्कीलाई र सर्वसाधारण समूह तर्फको संचालक पदमा बेशिसहर – ३, लमजुङ घर भइ हाल किर्तिपुर – १, काठमाडौंका सम्झना घिमिरेलाई नियुक्त गर्ने निर्णय गरिएको कम्पनी सचिव राजेश श्रेष्ठले जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend