images

२०८३ मंसिर १२ गते

images
images
images
  • शेयर
  • साताको अन्तिम कारोबार दिन पनि घट्यो...

साताको अन्तिम कारोबार दिन पनि घट्यो नेप्से, ४ अर्ब ८२ करोडको कारोबार

साताको अन्तिम कारोबार दिन पनि घट्यो नेप्से, ४ अर्ब ८२ करोडको कारोबार

images
images
शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • काठमाडौँ । साताको सेयर कारोबार हुने अन्तिम दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो दिन पनि घटेर कारोबार भएको बजार आज पनि घटेर नै बन्द भएको हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २०३ कम्पनीको सेयर मूल्य घटेको छ भने ५९ कम्पनीको बढेको छ । त्यस्तै आज १७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    images
    images

    त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.९६ अंकले घटेर ४८१.२२ विन्दुमा पुगेको छ । शुक्रबार नेप्सेका १३ उपसूचक मध्ये ११ वटाको परिसूचक घटेको छ भन २ वटाको परिसूचक मात्रै बढेको छ । परिसूचसँगै आज कारोबार रकम पनि घटेको छ । आज सेयर बजारमा ३५३ कम्पनीका १ करोड ३१ लाख ९८ हजार ७५७ कित्ता सेयर ४२ हजार ८२१ पटक खरिद बिक्री हुँदा ४ अर्ब ८२ करोड ४७ लाख ३२ हजार २१३ रुपैयाँको कारोबार भएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend