पोखरा, १२ मङ्सिर। कास्कीको पोखरास्थित लेकसाइडबाट शनिबार साँझ देखिएको सुन्दर फेवाताल र आसपासको मनोरम दृश्यले पर्यटक तथा स्थानीयको मन लोभ्याएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण फेवाताल पोखराको प्रमुख पर्यटकीय आकर्षणका रूपमा परिचित छ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend