काठमाडौँ, १२ मङ्सिर । काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरस्थित बागमती नदी किनारमा शनिबार साँझ सन्ध्याकालीन गङ्गा आरती गरिएको छ। आरतीमा सहभागी भक्तजनले दीप प्रज्वलन तथा पूजाआराधना गर्दै धार्मिक वातावरणमा साँझ बिताएका छन्।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend