images

२०८३ कार्तिक २९ गते

images
images
images
  • अन्य
  • अर्घु ड्याममा बेपत्ता युवकको खोजीमा सशस्त्र...

अर्घु ड्याममा बेपत्ता युवकको खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन

अर्घु ड्याममा बेपत्ता युवकको खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन

images
images
शुक्रवार, कार्तिक २७ २०८३
शुक्रवार, कार्तिक २७ २०८३
  • दाङ, २७ कात्तिक । दाङको घोराही उपमहानगरपालिका–१० स्थित अर्घु ड्याममा बेपत्ता भएका युवकको खोजी कार्य जारी रहेको छ।

    images
    images

    घोराही उपमहानगरपालिका–१२ बेलघार निवासी अनुप चौधरी बेपत्ता भएपछि सशस्त्र प्रहरी बलका गोताखोर परिचालन गरी खोजी भइरहेको हो।

    शुक्रबार बाँकेको ४२ नम्बर रिजर्भ गणबाट खटिएका सशस्त्र प्रहरीका गोताखोरले ड्याममा पसेर बेपत्ता युवकको खोजी गरेका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend