images

२०८३ कार्तिक २९ गते

images
images
images
  • अन्य
  • कांग्रेस देउवा पक्षको ललितपुर जिल्ला अधिवेशनमा...

कांग्रेस देउवा पक्षको ललितपुर जिल्ला अधिवेशनमा देउवासहितका नेता सहभागी

कांग्रेस देउवा पक्षको ललितपुर जिल्ला अधिवेशनमा देउवासहितका नेता सहभागी

images
images
शनिवार, कार्तिक २८ २०८३
शनिवार, कार्तिक २८ २०८३
  • ललितपुर, २८ कात्तिक । नेपाली कांग्रेसको देउवा पक्षले शनिबार ललितपुरमा १५औँ नियमित जिल्ला अधिवेशन आयोजना गरेको छ।

    images
    images

    महालक्ष्मीस्थानस्थित डी लाइट पार्टी भेन्युमा आयोजित अधिवेशनमा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend