images

२०८३ कार्तिक २९ गते

images
images
images

रास्वपाका २० सांसद चीन भ्रमणमा प्रस्थान

रास्वपाका २० सांसद चीन भ्रमणमा प्रस्थान

images
images
आइतवार, कार्तिक २९ २०८३
आइतवार, कार्तिक २९ २०८३
  • काठमाडौं, २९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसदको प्रतिनिधिमण्डल चीन भ्रमणका लागि प्रस्थान गरेको छ ।

    images
    images

    रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको सांसदहरूको टोली आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट चीन प्रस्थान गरेको हो ।

    प्रतिनिधिमण्डलको भ्रमणको उद्देश्य तथा भ्रमण तालिकाबारे भने उपलब्ध विवरणमा खुलाइएको छैन ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend