गुल्मी, २७ कात्तिक । गुल्मीका पश्चिमी क्षेत्रका ग्रामीण बस्ती शुक्रबार बिहान बाक्लो कुहिरोले ढाकिएका छन्।
रेसुङ्गा नगरपालिका–७ स्थित साखिनेबाट शुक्रबार बिहान देखिएको दृश्यमा कुहिरोको घुम्टोभित्र लुकेका पश्चिमी गुल्मीका ग्रामीण बस्तीहरू मनमोहक देखिएका छन्।
चिसो मौसम सुरु भएसँगै पहाडी क्षेत्रमा बिहानपख कुहिरो लाग्ने क्रम बढेको छ।




.gif)





