images

२०८३ कार्तिक ४ गते

images
images
images

सानिमा बैंकको २० औँ वार्षिक साधारणसभा भोलि बिहान ११ बजे

सानिमा बैंकको २० औँ वार्षिक साधारणसभा भोलि बिहान ११ बजे

images
images
सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौँ - सानिमा बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा भोलि मंसिर ४ गते आयोजना गर्ने भएको छ ।

    images
    images

    सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०८०\८१का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ।

    बैंकले उक्त आर्थिकक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रुपैयाँको कुल ५.२६३२ प्रतिशतले हुन आउने ७१ करोड ४८ लाख २२ हजार ८४५.६१ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले कात्तिक ९ गते स्वीकृत गरेको थियो।

    images
    images

    वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले कात्तिक २५ गते बुक क्लोजगरेको थियो । यसको अर्थ कात्तिक २५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend