images

२०८३ आश्विन ३० गते

images
images
images

वालेटमा रकम जम्मा गर्ने सीमा बढाइयो

वालेटमा रकम जम्मा गर्ने सीमा बढाइयो

images
images
शुक्रवार, आश्विन ३० २०८३
शुक्रवार, आश्विन ३० २०८३
  • काठमाडौं, असोज ३० । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सेवा प्रदायक संस्थाहरूले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्न सकिने सीमासम्बन्धी व्यवस्था संशोधन गरेको छ।

    images
    images

    राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थालाई जारी गरेको सूचना अनुसार वालेटमा रकम जम्मा गर्ने कारोबारको संख्यात्मक सीमा बढाइएको हो। संशोधित व्यवस्थाले प्रयोगकर्तालाई वालेटमा रकम जम्मा गर्न थप सहज हुने अपेक्षा गरिएको छ।

    राष्ट्र बैंकको सूचनामा भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थाअनुसार वालेटमा रकम जम्मा गर्ने कारोबारको संख्या बढाइएको उल्लेख छ। यो व्यवस्था तोकिएको मितिदेखि लागू हुने गरी जारी गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend