images

२०८३ आश्विन ३० गते

images
images
images
  • अन्य
  • ७१औँ प्रहरी दिवसको अवसरमा नेपाल प्रहरीद्धारा...

७१औँ प्रहरी दिवसको अवसरमा नेपाल प्रहरीद्धारा शुभकामना व्यक्त

७१औँ प्रहरी दिवसको अवसरमा नेपाल प्रहरीद्धारा शुभकामना व्यक्त

images
images
शुक्रवार, आश्विन ३० २०८३
शुक्रवार, आश्विन ३० २०८३
  • काठमाडौं, असोज ३० । नेपाल प्रहरीले ७१औँ प्रहरी दिवस, २०८३ को अवसरमा शुभकामना व्यक्त गरेको छ।

    images
    images

    प्रहरी दिवसका अवसरमा नेपाल प्रहरीले सार्वजनिक गरेको शुभकामना सन्देशमा प्रहरी संगठनको सेवा, सुरक्षा र विपद्का समयमा उद्धार तथा राहत कार्यमा खटिने भूमिकालाई तस्बिरमार्फत प्रस्तुत गरिएको छ।

    प्रहरीले हिमाली क्षेत्रमा उद्धार, बाढीपहिरो तथा आगलागीजस्ता विपद्मा खोज तथा उद्धार, घाइतेको सहयोग, सार्वजनिक सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न खटिएको दृश्य समेटेर शुभकामना सन्देश सार्वजनिक गरेको हो।

    images
    images

    “७१औँ प्रहरी दिवस, २०८३ को हार्दिक शुभकामना” सन्देशसहित सार्वजनिक गरिएको सामग्रीमा नेपाल प्रहरीले आफ्नो मूल जिम्मेवारी अन्तर्गत नागरिकको सेवा र सुरक्षामा प्रतिबद्ध रहेको सन्देश दिएको छ।

    प्रहरी दिवसको अवसरमा संगठनमा कार्यरत प्रहरी कर्मचारी, पूर्वप्रहरी कर्मचारी तथा आम नागरिकलाई शुभकामना व्यक्त गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend