images

२०८३ आश्विन ३० गते

images
images
images
  • बैंक वित्त
  • लुम्बिनी प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक...

लुम्बिनी प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन सार्वजनिक

लुम्बिनी प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन सार्वजनिक

images
images
शुक्रवार, आश्विन ३० २०८३
शुक्रवार, आश्विन ३० २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२।८३ को लुम्बिनी प्रदेशको आर्थिक गतिविधि अध्ययनसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ।

    images
    images

    उक्त प्रतिवेदनमा लुम्बिनी प्रदेशको आर्थिक गतिविधि, उत्पादन तथा सेवा क्षेत्रको अवस्था र प्रदेशको समग्र आर्थिक परिदृश्यबारे अध्ययन समेटिएको छ। यस्तो प्रतिवेदनले प्रदेशको आर्थिक अवस्था विश्लेषण गर्न, सम्भावना तथा चुनौती पहिचान गर्न र आर्थिक नीति निर्माणका लागि आवश्यक तथ्यगत आधार उपलब्ध गराउन सहयोग पुर्‍याउँछ।

    नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारिक वेबसाइटमार्फत आर्थिक गतिविधि अध्ययन सम्बन्धी विभिन्न प्रदेशका प्रतिवेदन सार्वजनिक गर्दै आएको छ। प्रतिवेदनको विस्तृत विवरण तथा तथ्यांक राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छन्।
    स्रोतः नेपाल राष्ट्र बैंक

    images
    images

    May be a graphic of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend