जनकपुर, २४ कात्तिक। जनकपुर–जलेश्वर सडकखण्डअन्तर्गत पिपरा गाउँपालिकास्थित एक खाल्डोमा जलकुम्भीका फूल ढकमक्क फुलेका छन्।
पानी जमेको स्थानमा फुलेका जलकुम्भीका फूलले उक्त क्षेत्रको दृश्य आकर्षक देखिएको छ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend