images

२०८३ कार्तिक २९ गते

images
images
images

जुम्लामा जागरण अभियान सुरु

जुम्लामा जागरण अभियान सुरु

images
images
मंगलवार, कार्तिक १७ २०८३
मंगलवार, कार्तिक १७ २०८३
  • जुम्ला, १७ कात्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाले राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । नेकपा जुम्लाले आइतबार निर्वाचन क्षेत्र नम्बर (ख) र सोमबार निर्वाचन क्षेत्र नम्बर (क) मा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै अभियान सुरू गरेको हो ।

    images
    images

    नेकपाका कर्णाली प्रदेश सहइन्चार्ज नरेश भण्डारीले केन्द्रीय पार्टीको नीतिअनुसार जिल्लामा जागरण अभियान सञ्चालन गरिएको बता एका छन् ।

    नेकपा जुम्ला जिल्ला इन्चार्ज गोमा कुँवरले जनताको घरदैलोमा पुग्न र जनताका गुनासा सुन्न राष्ट्रिय जागरण अभियान सुरू गरिएको उल्लेख गरेका छन् । पार्टी कार्यकर्ता र नेताहरूबीच संवाद, सहिद तथा घाइतेलाई अभियानका क्रममा भेट्ने कार्यक्रम छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend