images

२०८३ कार्तिक २९ गते

images
images
images
  • अन्य
  • कांग्रेस सभापति गगन थापाले आज समसामयिक...

कांग्रेस सभापति गगन थापाले आज समसामयिक विषयमा सम्बोधन गर्ने

कांग्रेस सभापति गगन थापाले आज समसामयिक विषयमा सम्बोधन गर्ने

images
images
आइतवार, कार्तिक १५ २०८३
आइतवार, कार्तिक १५ २०८३
  • काठमाडौं, १५  कात्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक विषयमा विशेष सम्बोधन गर्ने भएका छन्।

    images
    images

    कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपाबाट विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

    सम्बोधन कार्यक्रममा उपस्थितिका लागि पार्टीले सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

    images
    images

    कार्यवाहक मुख्य सचिव दुलालले जारी गरेको सूचनामा सभापति थापाले सम्बोधन गर्ने विषयवस्तुबारे भने विस्तृत जानकारी खुलाइएको छैन।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend